१६ भाद्र २०८३, मंगलबार | Tue Sep 1 2026

बुद्ध नेपालमा जन्मिएका भनेर गौरव मात्र होइन, बौद्ध संस्कार अनुशरण आवश्यक

लाक्पा गेलु शेर्पा नेपाल केवल भगवान् शाक्यमुनि बुद्धको जन्मभूमि मात्र होइन, बौद्ध इतिहास, दर्शन, साधना र संस्कृतिका अनेक आयामसँग जोडिएको पवित्र भूमि पनि हो । लुम्बिनीको माटोले संसारलाई बुद्ध दिएको ऐतिहासिक गौरव बोकेको छ । यही कारण विश्वभरका बौद्ध धर्मावलम्बीका लागि नेपाल एउटा सामान्य भौगोलिक राष्ट्र मात्र नभई श्रद्धा, आस्था र आध्यात्मिक आकर्षणको केन्द्र हो…