१६ कार्तिक २०८३, आइतबार | Sun Nov 1 2026

फ्रान्ससहित युरोपभर सरकारविरोधी उग्र प्रदर्शन, ४ लाखभन्दा बढी सडकमा

महँगी, जनसेवामा भएको कटौती र शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने लगायतका माग राख्दै फ्रान्ससहित युरोपका विभिन्न देशहरूमा विशाल सरकारविरोधी प्रदर्शन चर्किएको छ । फ्रान्समा मात्रै ४ लाखभन्दा बढी मानिसहरू सडकमा उत्रिएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । फ्रान्सेली गृह मन्त्रालयका अनुसार देशभर करिब ४ लाख १० हजार मानिसले प्रदर्शनमा भाग लिएका छन्, जसमध्ये १ लाख…