नर्थ क्यारोलाइना, अमेरिका । चर्चित हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकाबाट नयाँ हास्य सिरियल निर्माण गरेका छन् । अमेरिकाको नर्थ क्यारोलाइना राज्यको राले क्षेत्रलाई केन्द्रमा राखेर निर्माण गरिएको सिरियलको नाम ‘म त मर्छु कि क्या हो’ राखिएको छ । सिरियलका निर्देशकसमेत रहेका सीताराम कट्टेलका अनुसार नर्थ क्यारोलाइनाका राले, केरी, होली स्प्रिङ्स,…