रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको छैटौँ दिनसम्म आइपुग्दा नेपाल सरकार खोज, उद्धार, उपचार र राहत व्यवस्थापनका साथै नागरिकको सुरक्षित पुनःस्थापनामा दृढताका साथ लागिपरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहले आज सामाजिक सञ्जालमार्फत अद्यावधिक जानकारी गराउँदै विपद् व्यवस्थापनका लागि अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक, मिडिया, स्वयम्सेवक, प्रादेशिक तथा स्थानीय सरकारका साथै सहयोग गर्ने मित्रराष्ट्रहरू र अन्तर्राष्ट्रिय संघसंस्थाहरूलाई…