काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरूसँग जोडिएका विवादको निरूपण गर्न सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। पार्टीको सचिवालय बैठकले विवादमा परेका न्यायाधीशहरूमाथि महाभियोगको प्रक्रिया सुरु गर्न आफ्नो संसदीय दललाई स्पष्ट निर्देशन दिएको छ। फिक्सर भनिएका अनुप सापकोटाले प्रधानन्यायाधीश मनोजकुमार शर्माको नाममा रकम जम्मा गरेको र न्यायाधीश हरिप्रसाद…