१८ असार २०८३, बिहिबार | Thu Jul 2 2026

विश्वकर्माको उपन्यास ‘पाताल’माथि अमेरिकामा चर्चा

कृष्णराज खनालराले, अमेरिका । साहित्यकार पदम विश्वकर्माको दुई वर्षअघि प्रकाशित उपन्यास पातालमाथि शनिबार साँझ अमेरिकाको नर्थ क्यारोलाइनामा चर्चा गरिएको छ। नर्थ क्यारोलाइना नेपाली साहित्य समाजले प्रत्येक महिना आयोजना गर्ने ‘मासिक घरदैलो’ कार्यक्रमअन्तर्गत यसपटक करिब दुई दशकदेखि अमेरिकामा बसोबास गर्दै आएका विश्वकर्माको उपन्यास पातालमाथि विमर्श गरिएको हो। विश्वकर्माका यसअघि शब्द सुमन (कविता सङ्ग्रह), क्वारेन्टाइन र तमसुक…