फेसबुक, इन्स्टाग्राम र हट्सएपको मातृकम्पनी मेटाले आफ्नो व्यावसायिक कार्यशैली र प्रयोगकर्ताको तथ्याङ्क (डाटा) सम्बन्धी झुटा दाबीका कारण इतिहासकै सबैभन्दा ठूलो २५ अर्ब अमेरिकी डलर (करिब ३७ खर्ब ८६ अर्ब रुपैयाँ) जरिवाना व्यहोर्नुपर्ने भएको छ । अमेरिकाको न्यु मेक्सिको राज्यको एक अदालतका न्यायाधीश फ्रान्सिस म्याथ्युले बुधबार यो ऐतिहासिक फैसला सुनाएका हुन् । यस वर्षको सुरुमा चलेको…