नेपाल सेन्टर अफ नर्थक्यारोलिना ( एनसिएनसि ) ले ७२ हजार अमेरिकी डलर नेपाली करिब १ करोड ११ लाख रुपिया नेपाल सरकारको प्रधानमन्त्रि राहत कोषमा हस्तन्तरण गरियो । उक्त रकम नेपाली राजदुताबास वासिङटनडिसिमा पुगेका एनसिएनसिका अध्यक्ष दधिन पाण्डे र कोषाध्यक्ष अभिषेक पोखरेलले अर्थमन्त्रि डा स्वर्णीम वाग्लेलाई हस्तन्तरण गरिएको थियो । कार्यक्रम नेपाली राजदुताबास वासिङटनडिसिको समन्वयमा भएको…