१६ कार्तिक २०८३, आइतबार | Sun Nov 1 2026

सुन र चाँदीको भाउमा उल्लेख्य गिरावत

नेपाली बजारमा आज (आइतबार) सुन र चाँदी दुवैको भाउमा उल्लेख्य गिरावट आएको छ। गत कात्तिक २ गते (सोमबार) तोलामा पाँच सय रुपैयाँले बढेको सुनको मूल्य आइतबार ह्वात्तै घटेर प्रतितोला ११ हजार सात सय रुपैयाँले ओरालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको…